यो काम गर्ने समय हो,भ्रमण गर्ने होइन : मन्त्री किराती
काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले दुई देशबीचको औपचारिक भ्रमणबाहेक विदेश नजाने घोषणा गरेका छन्। किरातीले मन्त्री बनेपछि विदेश घुमाउने र निम्तो दिने सिलसिलाले २५ प्रतिशत समय खर्च...