वैदेशिक भ्रमणको विवरण उपलब्ध गराउन १६ निकायलाई आग्रह « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

वैदेशिक भ्रमणको विवरण उपलब्ध गराउन १६ निकायलाई आग्रह


१९ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वैदेशिक भ्रमणसम्बन्धी विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।

मन्त्रालयले सूचना निकालेर मन्त्रालय मातहतका १६ निकायलाई आग्रह गरेको हो ।

मन्त्रालयले वैदेशिक भ्रमणलाई उपयोगी, नतिजामूलक, पारदर्शी र व्यवस्थित बनाउन भन्दै १६ निकायका पदाधिकारीहरूलाई विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस