मन्त्री किरातीले सोधे क्यानका महानिर्देशकलाई दोस्रोपटक स्पष्टीकरण
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ३ दिने स्पष्टीकरण सोधेका छन् । यसअघि गत असार ११ गते किरातीले एक...