पर्यटनमन्त्री किरातीले गरे हवाई भाडादरबारे सञ्चालकहरूसँग छलफल
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई भाडादरबारे छलफल गरेका छन् । सोमबार मन्त्री किरातीले वायुसेवा सञ्चालकहरूसँग छलफल गरेका हुन् । उनीहरूलाई मन्त्रालयमा बोलाएर चाडपर्वको समयमा हवाई...