‘म मन्त्रीबाट फिर्ता हुन तयार छु’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘म मन्त्रीबाट फिर्ता हुन तयार छु’


२८ श्रावण २०८०, आइतबार


काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले आफू मन्त्री पदबाट फिर्ता हुन तयार रहेको बताएका छन् । 

मन्त्री किराँतीसहितका माओवादी मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णयपछि उनको यस्तो प्रतिक्रिया आएको हो । 

पार्टीभित्र सबैलाई मिलाएर लैजाने सन्दर्भमा आफू मन्त्रीबाट फिर्ता हुन तयार रहेको उनको भनाई । 

उनले भने, ‘पार्टीभित्र सबैलाई मिलाएर लैजाने सन्दर्भमा म मन्त्रीबाट फिर्ता हुन तयार छु।’

सम्बन्धित समाचार : मन्त्रिपरिषद् हेरफेर गर्ने ‘प्रचण्ड’को तयारी, अनिता देवी मन्त्री बन्दै

Tags :
प्रतिक्रिया दिनुहोस