पशुपतिको बसपार्क सम्झौता भङ्ग, तत्कालका लागि निःशुल्क पार्किङ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पशुपतिको बसपार्क सम्झौता भङ्ग, तत्कालका लागि निःशुल्क पार्किङ


१ आश्विन २०८०, सोमबार


काठमाडौँ । सरकारले पशुपतिनाथस्थित बसपार्कको सम्झौता भङ्ग गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लङ्घन देखिएको भन्दै सम्झौता रद्द गरेको जानकारी गराएका छन् ।

उनका अनुसार अर्को प्रक्रिया पूरा नभएसम्म यहाँ पार्किङ निःशुल्क गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस