पर्यटनमन्त्री किरातीले गरे हवाई भाडादरबारे सञ्चालकहरूसँग छलफल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पर्यटनमन्त्री किरातीले गरे हवाई भाडादरबारे सञ्चालकहरूसँग छलफल


२९ आश्विन २०८०, सोमबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हवाई भाडादरबारे छलफल गरेका छन् ।

सोमबार मन्त्री किरातीले वायुसेवा सञ्चालकहरूसँग छलफल गरेका हुन् ।

उनीहरूलाई मन्त्रालयमा बोलाएर चाडपर्वको समयमा हवाई भाडा महँगो भएको यात्रुहरूको गुनासोबारे छलफल गरिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस