राजदूतविरुद्ध १० दिने उजुरी आह्वान
काठमाडौँ। संसदीय सुनुवाइ समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन १० दिने सूचना आह्वान गर्ने निर्णय गरेको छ । मङ्गलवार सिंहदरवारमा बसेको समितिको बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइ...