संसदीय समितिको बैठक फेरी स्थगित, अर्को बैठक शुक्रबार बस्ने « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

संसदीय समितिको बैठक फेरी स्थगित, अर्को बैठक शुक्रबार बस्ने


१६ श्रावण २०७५, बुधबार


काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज पनि प्रधानन्यायाधी नियुक्ति बारे कुनै निर्णय नगरी बुधबारसम्मका लागि स्थगित भएको छ । आजको बैठकबाट कुनै निर्णय हुन नसकेपछि अब अर्को बैठक शुक्रबार बस्ने बताइएको छ ।

आजको बैठकले निर्धारित समयभन्दा अढाई घण्टापछि मात्रै सुरु थियो ।

सहमतिमा पुग्न र दलहरुको आन्तरिक छलफल गर्न समय आवश्यक रहेकोले बैठक पर्सीको लागी सारिएको स्रोतले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस