सर्‍यो संसदीय सुनुवाइ समिति बैठक, अर्को बैठक १४ गते बस्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सर्‍यो संसदीय सुनुवाइ समिति बैठक, अर्को बैठक १४ गते बस्ने


१२ फाल्गुन २०७५, आइतबार


काठमाडौं । आइतबारका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो । बैठक गणपुरक संख्या नपुगे पछि स्थगित भएको हो ।

अर्को बैठक १४ गते बस्ने बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस