प्रमुख आयुक्तमा सिफारिस नवीन घिमिरेको संसदीय सुनुवाई आज « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रमुख आयुक्तमा सिफारिस नवीन घिमिरेको संसदीय सुनुवाई आज


प्रशासन विशेष ब्युरो

४ आश्विन २०७५, बिहिबार


संसदीय सुनुवाई

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नवीन घिमिरेको संसदीय सुनुवाई आज(बिहीबार) हुँदैछ ।

मंगलबार बसेको समितिको बैठकले घिमिरेलाई सुनुवाईका लागि बिहीबार दिउँसो १ बजे बोलाउने निर्णय गरेको थियो ।

भदौ २० गते बसेको संवैधानिक परिषदको बैठकले घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । घिमिरेबारे उजुरी दिन दश दिने सार्वजनिक सूचना आह्वान गरिएकोमा कुनै उजुरी परेन ।

यो पनि,

Tags :
प्रतिक्रिया दिनुहोस