संसदीय सुनुवाइ समितिको बैठक फेरि सर्‍यो, अर्को बैठक १६ गते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

संसदीय सुनुवाइ समितिको बैठक फेरि सर्‍यो, अर्को बैठक १६ गते


१४ श्रावण २०७५, सोमबार


काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय नै नगरी स्थगित भएको छ ।

आज समितिको बैठक बसेपनि कुनै निर्णय हुन सकेन । अब अर्को बैठक १६ गतेलाई बोलाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस