बजेट प्रकरण : संसदीय समितिले शर्माभन्दा पहिले त्यसबारे समाचार लेख्ने पत्रकारहरुसँग छलफल गर्ने
काठमाडौँ । बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिको उपस्थितिबारे छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिले पूर्वअर्थमन्त्री जनार्दन शर्माभन्दा पहिले त्यसबारे समाचार लेख्ने पत्रकारहरुसँग छलफल गर्ने भएको छ । समितिले शर्मासँग...