संविधान संशोधन गरेर जनताको अधिकार कटौती गर्न खोजिएको ‘प्रचण्ड’को दाबी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन गरेर जनताको अधिकार कटौती गर्न खोजिएको आरोप लगाएका छन् । सोमबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले संविधान...