नेकपाको संविधान संशोधन कार्यदल भङ्ग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेकपाको संविधान संशोधन कार्यदल भङ्ग


१४ फाल्गुन २०७६, बुधबार


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनका लागि बनाएको कार्यदल भङ्ग गरेको छ ।

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरी संविधान संशोधन गर्न नेकपाले वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस