संविधान संशोधन बहस पत्र तयारीको विषय नीति तथा कार्यक्रममा समावेश
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षभित्र नेपालको संविधान संशोधनका लागि बहस पत्र तयार गर्ने विषयलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै...