शिक्षकहरूद्वारा सिट्ठी फुकेर विरोध प्रदर्शन
काठमाडौँ । राहत शिक्षकहरूले सिट्ठी फुकेर प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर मण्डलमा राहत शिक्षकहरूले मंगलबार सिट्ठी फुकेर प्रदर्शन गरेका हुन्। उनीहरूले सोमबार सडकमै सुतेर विरोध जनाएका थिए। सरकारले संसदमा दर्ता...