यस्ता छन् शिक्षकका १८ बुँदे माग (सूचीसहित) « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यस्ता छन् शिक्षकका १८ बुँदे माग (सूचीसहित)


५ आश्विन २०८०, शुक्रबार


काठमाडौँ । शिक्षा विधेयकप्रति असहमति जनाउँदै शिक्षकहरू तीन दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिहरेका छन्।

शुक्रबार तेस्रो दिन पनि उनीहरूले माइतीघर मण्डला र बानेश्वर क्षेत्रमा प्रदर्शन जारी राखेका छन्।

स्थानीय तह मातहत नबस्ने मुख्य माग राखेका शिक्षकहरूले पेसासँग सम्बन्धित अरु माग पनि राखेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस