कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त, तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ
काठमाडौँ । नेकपा एमालेका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। कार्की दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका हुन्। २०७९ पुस २४ मा पहिलो पटक मुख्यमन्त्री नियुक्त कार्की विश्वासको मत...