मधेस सरकारमा सहभागी लोसपाका नवनियुक्त मन्त्रीले लिए शपथ « प्रशासन
Logo ९ असार २०८१, आइतबार
   

मधेस सरकारमा सहभागी लोसपाका नवनियुक्त मन्त्रीले लिए शपथ


११ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । मधेस प्रदेश सरकारमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट वन तथा वातावरणमन्त्री बनेका रमेशप्रसाद कुर्मीले पद तथा गोपनीयताको शपथ लिएको छन् । 

प्रदेश प्रमुख हरिशंकर मिश्रले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। नवनियुक्त मन्त्री कुर्मी पर्साको निर्वाचन क्षेत्र नम्बर-२ (ख) बाट निर्वाचित भएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस