शंकरदास बैरागीले गरे शपथ ग्रहण « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शंकरदास बैरागीले गरे शपथ ग्रहण


३२ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व मुख्य सचिव शंकरदास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ खुवाएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई सल्लाहकारमा नियुक्ति गरेको थियो । बैरागीलाई प्रधानमन्त्रीले बिहीबार नै शपथ ग्रहण गराएका हुन् ।

वरिष्ठ सचिव डा. बैकुण्ठ अर्याललाई सरकारले मुख्य सचिव नियुक्त गरेसँगै वैरागीलाई राष्ट्रिय सुरक्षा परिषदमा व्यवस्थापन गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस