सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ


६ जेष्ठ २०८०, शनिबार


धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शनिबार अपराह्न प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरू पृथ्वीबहादुर सिंह, झपट साउद र रमेश धामीलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । त्यस्तै राज्यमन्त्री गीतादेवी माललाई मुख्यमन्त्री कमल बहादुर शाहले शपथ गराएका छन् ।

सम्बन्धित समाचार : सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरूको शपथ पनि आजै

Tags :
प्रतिक्रिया दिनुहोस