वन मन्त्री र राज्यमन्त्रीले लिए शपथ « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

वन मन्त्री र राज्यमन्त्रीले लिए शपथ


१० जेष्ठ २०८०, बुधबार


काठमाडौँ । वन तथा भू–संरक्षण मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

वन मन्त्री वीरेन्द्र महतो र राज्यमन्त्री प्रमीला कुमारीले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल मङ्गलवार नियुक्त गरेका दुई मन्त्रीले आज राष्ट्रपति भवन शीतल निवासमा शपथ लिए ।

Tags :
प्रतिक्रिया दिनुहोस