सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठले लिए शपथ
काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सफल लिएका छन् । न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष शपथ दिएका हुन् । न्याय परिषद्को सिफारिस र संसदीय...