एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले लिए शपथ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले लिए शपथ


२७ कार्तिक २०७८, शनिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले शपथ लिएका छन् ।

सानेपामा जारी दोस्रो पूर्ण केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् ।

एकीकृत समाजवादीले ३३५ सदस्यीय केन्द्रीय कमिटी बनाएको छ । केन्द्रीय सदस्यहरुलाई अध्यक्ष माधवकुमार नेपालले शपथ गराएका हुन् । शपथ पछि अध्यक्ष नेपालले उद्घाटन मन्तव्य शुरु गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस