पुनर्बिमा कम्पनीका अध्यक्ष डा. घिमिरेले लिए पद तथा गोपनियताको शपथ « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

पुनर्बिमा कम्पनीका अध्यक्ष डा. घिमिरेले लिए पद तथा गोपनियताको शपथ


१२ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ । नेपाल पुनर्बिमा कम्पनीका नवनियुक्त अध्यक्ष डा. रविन्द्र घिमिरेले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।

नियामक निकायको रुपमा रहेको बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिल्वालसँग डा. घिमिरेले आज पद तथा गोपनियताको शपथ लिएका हुन् । सरकारले यही कात्तिक ८ गते पुनरबीमा कम्पनीको अध्यक्षमा नियुक्त गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस