माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले लिए शपथ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले लिए शपथ


१९ पुस २०७८, सोमबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज (सोमबार) ललितपुरको एक व्यांक्वेटमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरुले शपथ लिएका हुन् ।

शपथ लगतै केन्द्रीय समितिको बैठक बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस