भ्रष्टाचार प्रकरणमा जुनसुकै फाइल खोल्दा पनि सत्तापक्षकै नेताहरू जेल जान्छन् : शङ्कर पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारलाई भ्रष्टाचारको जुनसुकै फाइल खोल्न चुनौती दिएका छन् । एमाले गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सरकारले नै भ्रष्टाचारीको संरक्षण गरेको...