प्रचण्ड पतनोन्मुख यात्रामा छन् : शङ्कर पोखरेल « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

प्रचण्ड पतनोन्मुख यात्रामा छन् : शङ्कर पोखरेल


१६ फाल्गुन २०७९, मंगलबार


काठमाडौँ । नेकपा एमाले महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री प्रचण्ड पतनोन्मुख  यात्रामा रहेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले उग्रवापन्थी अतिवाद पतन कसरी चरम दक्षिणपन्थी अवसरवाद र राष्ट्रिय अत्मसमर्णवादमा पुग्छ भन्दै प्रचण्डलाई होच्याएका छन् । 

‘उग्रवामपंथी अतिवादको पतन कसरी चरम दक्षिणपंथी अवसरवाद र राष्ट्रिय आत्मसमर्पणवादमा पुगेर हुन्छ भन्ने कुराको उदाहरण बन्दैछ प्रचण्डको पतनोन्मुख यात्रा,’ पोखरेलले लेखेका छन् ।

एमाले सरकारबाट बाहिरिएपछि माओवादीविरुद्ध तिखो आलोचना गर्न थालेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस