डेढ महिनामा २५ सयले लिए अनलाइनबाट पुनः श्रम स्वीकृति
काठमाडौँ। सरकारले वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली बाट पुनः श्रम स्वीकृति लिने व्यवस्था मिलाएसँगै पुनः श्रम स्वीकृति लिने कामदारको संख्या दैनिक बढिरहेको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार हाल...