२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरियन भाषा परीक्षा आवेदन खुला,अनलाईनबाटै फारम भर्न सकिने

अ+ अ-

काठमाडौँ । सरकारीस्तरबाट दक्षिण कोरिया जान लिइने भाषा परीक्षाका लागि आवेदन आजदेखि खुलेको छ।

वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ८ र ९ अर्थात् जेठ २५ र २६ लाई तोकेको छ।

परीक्षामा सामेल हुन आज चैत ८ देखि १७ सम्म फारम भर्न सकिने रदेशैभरबाट अनलाइनबाट फारम भर्ने व्यवस्था मिलाइएको जनाइएको छ ।

परीक्षार्थीको सुविधाका लागि ग्लोबल आईएमई बैंकको कमलादी बाहेकका शाखाका साथै आईएमई-पे र ई-सेवाबाट पनि शुल्क बुझाउन मिल्ने व्यवस्था मिलाइएको छ ।

१८ वर्ष पुरा भएर ३९ वर्ष ननाघेकाले कोरियन भाषा परीक्षाका लागि आवेदन दिन सक्नेछन् भने कोरियन भाषा परीक्षाका लागि २४ डलर बराबरको शुल्क बुझाउनुपर्छ । अनलाइन फारम भर्नका लागि eoers.epsnepal.gpv.np मा जानुपर्छ ।

सन् २०१९ का लागि कोरियाले ७ हजार ५० जना निर्माण क्षेत्रमा र तीन हजार जना कृषितर्फ गरी १० हजार ५० जना कामदार माग गरेको गरेको छ ।

सन् २००७ जुलाई २३ मा नेपाल र कोरियाबीच सरकारी स्तरमा कामदार लैजाने सम्झौता भएको थियो ।

हाल कोरियामा ४० हजारभन्दा बढी नेपाली कामदार कार्यरत रहेको जनाइएको ।

सन् २०१८ मा भाषा परीक्षाका लागि सहभागी भएका ८२ हजार २ सय ६४ जनामध्ये ७ हजार ९ सय ९६ जना उत्तीर्ण भएका थिए । जसमध्ये कृषिमा २ हजार ९ सय ६८ र उत्पादन क्षेत्रमा ५ हजार २८ जना रहेका थिए ।