घुस लिने शाखा अधिकृत अख्तियारको फन्दामा « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

घुस लिने शाखा अधिकृत अख्तियारको फन्दामा


३१ जेष्ठ २०७५, बिहिबार


घुस

काठमाडौं । वैदेशिक रोजगार विभाग, बुद्धनगरका शाखा अधिकृत रामप्रसाद ढुंगाना ५० हजार घुस सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बिहीबार घुस लिँदालिँदै पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस