प्रमुख जिल्ला अधिकारीसहित १३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारीसहित १३ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । उनीहरूले धनुषाको साविकको भरतपुर गाउँ विकास समितिमा नेपाली...