‘विप्लव’ समूहका नेता भुजेल र पौडेल रिहा, छुटेसँगै फरार, पुलिसलाई तनाव
सप्तरी । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता उमा भुजेल र सुमनसिंह पौडेल आज सप्तरीबाट रिहा भएलगत्तै साँझ फरार भएका छन्। सर्वोच्च अदालतको आजैको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार...