विप्लवका छोरा प्रकाश चन्द रिहा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विप्लवका छोरा प्रकाश चन्द रिहा


२६ भाद्र २०७६, बिहिबार


काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द रिहा भएका छन् । चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुसँगै पक्राउ परेका प्रकाश रिहा भएका हुन् ।

प्रहरीले अस्पतालभित्र हुलहुज्जत गर्न खोजेको भन्दै प्रकाशसहित एक दर्जन बढी विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणको क्रममा प्रहरीसँग झडप हुँदा केही विद्यार्थी घाइतेसमेत भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस