विप्लवका छोरा प्रकाश चन्द पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विप्लवका छोरा प्रकाश चन्द पक्राउ


२५ भाद्र २०७६, बुधबार


चितवन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का छोरा प्रकाश चन्द क्राउ परेका छन् ।

उनी चितवन मेडिकल कलेजबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवन मेडिकल कलेजका विद्यार्थीहरु केहीदिन अगाडिदेखि विभिन्न माग राखी आन्दोलनरत छन् । सो आन्दोलनको अगुवाइ प्रकाश चन्दले गर्दै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस