विप्लव समूहका दुई नेता रौतहटबाट पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विप्लव समूहका दुई नेता रौतहटबाट पक्राउ


१४ माघ २०७६, मंगलबार


विप्लव

रौतहट । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका दुई नेता रौतहटबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विप्लव समूहका रौतहट जिल्ला सेक्रेटरी सिर्जना शाही र जिल्ला सदस्य दुर्गा बल छन् ।

उनीहरू चन्द्रपुर नगरपालिका–३, को इपिलघारीबाट नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, चन्द्रनिगाहपुरले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस