ललितपुरबाट विप्लवका दाइसहित छ पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ललितपुरबाट विप्लवका दाइसहित छ पक्राउ


१० चैत्र २०७६, सोमबार


विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का दाइ जयेन्द्र चन्दसहित छ जना पक्राउ परेका छन्।

आइतबार राति ८ बजेतिर विप्लव समूहका छ जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर जावलाखेलले जनाएको छ ।

पक्राउ पर्ने अन्यमा विनोद चन्द, प्रेम कृष्ण, कमल सुनार, अनिल मगर र कृष्ण मगर छन्। पक्राउ परेका सबैजनालाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस