कोरोनाले विदेश पढ्न जान रोकिएका विद्यार्थीले चैत २५ भित्र मन्त्रालयमा निवेदन दिनुपर्ने
काठमाडौँ । कोरोनाले गर्दा विदेशमा पढ्न जान रोकिएका विद्यार्थीहरूले चैत २५ भित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा निवेदन दिनुपर्ने भएको छ। कोरोना महामारी र लकडाउनका कारण चीनलगायत देशमा पढ्न गएका...