नोबेल मेडिकल कलेजमा विद्यार्थीद्वारा तालाबन्दी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नोबेल मेडिकल कलेजमा विद्यार्थीद्वारा तालाबन्दी


२१ पुस २०७८, बुधबार


विराटनगर । विराटनगरको नोबेल मेडिकल कलेजमा एमबिबिएस अध्ययन गर्ने विद्यार्थीले तालाबन्दी गरेका छन् ।

कलेजले सरकारले तोके भन्दा बढी शुल्क माग गर्दै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको भन्दै आन्दोलनरत विद्यार्थीले तालाबन्दी गरेका हुन् ।

यसअघि कलेजले होस्टल लगायत शीर्षकमा अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस