राष्ट्रपतिद्वारा इजिप्ट र अस्ट्रियाका लागि राजदूत नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र अस्ट्रियाका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साल र गणतन्त्र अस्ट्रियाका लागि आवासीय राजदूतमा भरतकुमार रेग्मी...