नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले बुझाए ओहदाको प्रमाणपत्र « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले बुझाए ओहदाको प्रमाणपत्र


१६ असार २०७९, बिहिबार


काठमाडौँ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति भण्डारी समक्ष ओहदाको प्रमाण पत्र बुझाएका हुन् ।

समारोहमा परराष्ट्रमन्त्री डा। नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस