प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतल निवासमा « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतल निवासमा


१४ असार २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

मन्त्रिपरिषद्को नियमित बैठक सकेर प्रधानमन्त्री देउवा शीतल निवास पुगेका हुन्।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबिच अहिले छलफल भइरहेको प्रधानमन्त्रीका मुख्य स्वकीय सचिव भानु देउवाले बताए । प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग गरिरहेको छलफलको बिषय भने खुलाइएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस