कतारका लागि नेपाली राजदूत नियुक्त « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कतारका लागि नेपाली राजदूत नियुक्त


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । कतारका लागि नेपालको आवासीय राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

हेर्नुस् राष्ट्रपति कार्यालयको विज्ञप्ति

Tags :
प्रतिक्रिया दिनुहोस