राष्ट्रपति भण्डारी र नेता खनालबिच समसामयिक राजनीतिक परिस्थितिको विषयमा कुराकानी
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ। शनिवार दिउँसो डल्लुस्थित खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी...