राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता


४ माघ २०७७, आइतबार


काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली आइतबार बिहान शीतल निवास पुगेका हुन् ।

आफू सङ्कटमा परेको बेला पछिल्लो समय ओलीले राष्ट्रपति भण्डारीसँग बाक्लो भेट गर्ने गरेका छन् ।

राष्ट्रपति र प्रधानमन्त्रीबिच भएको भेटमा भएको कुराकानीबारे भने केही खुलेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस