राष्ट्रपति भण्डारीले आज मेलम्ची पानीको औपचारिक उद्घाटन गर्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति भण्डारीले आज मेलम्ची पानीको औपचारिक उद्घाटन गर्दै


प्रशासन संवाददाता

२० चैत्र २०७७, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी आज (शुक्रवार) मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन गर्दै छिन् ।

भृकुटीमण्डपमा नवनिर्मित धारा खोलेर राष्ट्रपति भण्डारीले मेलम्चीको पानी वितरणको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।दिउँसो दुई बजे हुने मेलम्चीको पानी वितरण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने छन्।

काठमाडौँमा गएको आइतबार(चैत १५) गते देखि नै मेलम्चीको पानी वितरण सुरु गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस