राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली पुगे शीतल निवास « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली पुगे शीतल निवास


११ चैत्र २०७७, बुधबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओली बुधवार साँझ ७ः५० बजे राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्।

राष्ट्रपति र प्रधानमन्त्रीबिच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको ती स्रोतले जानकारी दिएका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस