इतिहासविद् डा. महेशराज पन्तलाई भेटिन् राष्ट्रपति भण्डारीले « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

इतिहासविद् डा. महेशराज पन्तलाई भेटिन् राष्ट्रपति भण्डारीले


प्रशासन संवाददाता

२१ चैत्र २०७७, शनिबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहासविद् डा. महेशराज पन्तलाई भेटेकी छन्। राष्ट्रपति भण्डारीले उनको निवास डल्लुमै पुगेर उनलाई भेटेकी हुन् ।

राष्ट्रपति भण्डारीले ऐतिहासिक पुस्तकालयको समेत निरीक्षण गरेको पन्तको पारिवारले बताएका छन् । उनले पुस्तकालयमा सुधारको लागि पहल गर्ने आश्वासनसमेत भण्डारीले दिएकी छन्।

राष्ट्रपति भण्डारी पन्तलाई भेटेर नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाईसमेत भेट्ने भएकी छिन् । पन्त र खनालको घर सँगैसँगै रहेको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस