राष्ट्रपति भण्डारी औपचारिक भ्रमणका लागि अर्को साता बंगलादेश जाने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति भण्डारी औपचारिक भ्रमणका लागि अर्को साता बंगलादेश जाने


प्रशासन संवाददाता

२ चैत्र २०७७, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी चैत ९ गते दुईदिने औपचारिक भ्रमणका लागि बंगलादेश जाने भएकी छन् ।

भ्रमणको मिति अब बस्ने मन्त्रिपरिषदको बैठकले तय गर्नेछ ।

काठमाडौँस्थित बंगलादेश दूतावास स्रोतले पनि भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस